भेरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा फर्किए, थप माग राख्दै निगरानी जारी
काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालमा आन्दोलनमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पुनः नियमित सेवामा फर्किएका छन्। चिकित्सकमाथि दुर्व्यवहार र ज्यान मार्ने धम्की दिएको आरोपमा कुशल दर्लामी पक्राउ परेपछि उनीहरू काममा फर्किएको...