काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्।
सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो।