काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन्।
सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।