काठमाडौँ । लोक सेवा आयोगले फरेन्सिक मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२००/०८०-८१ (खुला), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, फरेन्सिक मेडिकल उपसमूह, नवौँ तह, फरेन्सिक मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सुची :








