२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीमा फसेका ३५ गाडी स्थानान्तरण

अ+ अ-

काठमाडौँ । रसुवा बाढीमा फसेका ३५ युनिट गाडी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार टिमुरे यार्डमा फसेका ११ युनिट विद्युतीय गाडी (ईभी) निकालेर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

मालवाहक ट्रकरकन्टेनर २२ वटा निकालिएको छ । जसमध्ये एउटा खाली थियो । हेभी इक्विपमेन्टतर्फ २ वटा स्थानान्तरण गरिएको कार्यालयले जनाएको छ । अघिल्लो साता आएको बाढीले रसुवा भन्सारमा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ ।

कार्यालयका अनुसार अहिलेसम्म ९ सय ३० जनालाई पैदलमार्ग मार्फत उद्धार गरिएको छ । आपत्कालीन तथा जोखिमयुक्त क्षेत्रमा फसेका ५५ जनाको भने सुरक्षा फौजले तत्काल उद्धार गरेका थिए ।

यस अवधिमा विभिन्न निजी हेलिकप्टरका ४४ उद्धार उडान भएका छन् । जसले ४६ स्वदेशी र १ सय ३१ विदेशी गरी कूल १ सय ७७ जनाको उद्धार गरेको कार्यालयको तथ्यांक छ । यसरी कुल १ हजार १ सय ६२ जनाको उद्धार गरिएको छ ।