बागमती नदी किनारका संरचना हटाउने अभियान: १८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण
काठमाडौँ । बागमती नदी र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान अन्तर्गत सरकारको पछिल्लो प्रगति विवरण सार्वजनिक भएको छ। अभियानका क्रममा आफूलाई सुकुम्वासी दाबी गर्दै...