२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमतका निलम्बित उपाध्यक्ष साहमाथि कार्यकर्ताले छ्यापे मोसो

अ+ अ-

काठमाडौँ। जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष इ. दीपक साहमाथि केही व्यक्तिले बारामा मोसो फालेर दुर्व्यवहार गरेका छन् ।

पार्टीबाट कारबाहीमा परेका इ. शाह र अन्य नेताहरूले अन्तरसंघर्षको रूपमा ‘जनसंवाद यात्रा’ सुरु गरेका हुन् । सो क्रममा बारा पुगेका शाहमाथि जनमत पार्टीकै कार्यकर्ताहरूले मोसो फालेका छन् ।

शाह गाडीमै रहेका बेला केही युवा बोतलबाट कालो मसी फालेको र ‘मुर्दावाद मुर्दावाद’ नारा लगाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

पार्टी अध्यक्ष सीके राउतले आफ्नो विरोधमा गतिविधि गरिरहेको भन्दै शाहसहित कारबाहीमा परेकाको भेलामा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएका थिए । स्रोतका अनुसार राउतकै निर्देशनमा उनका कार्यकर्ताले शाहमाथि मसी फालेर दुर्व्यवहार गरेका छन् ।

‘जनसंवाद यात्रा’को क्रममा बारामा आफूमाथि जनमत पार्टीकै कार्यकर्ताहरूले मसी फालेको शाहले बताए । घटनाबारे केही बेरमा प्रेस विज्ञप्ति जारी गर्ने उनको भनाई छ ।