जनमतका निलम्बित उपाध्यक्ष साहमाथि कार्यकर्ताले छ्यापे मोसो
काठमाडौँ। जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष इ. दीपक साहमाथि केही व्यक्तिले बारामा मोसो फालेर दुर्व्यवहार गरेका छन् । पार्टीबाट कारबाहीमा परेका इ. शाह र अन्य नेताहरूले अन्तरसंघर्षको रूपमा ‘जनसंवाद यात्रा’...