काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिवको सरुवा गरेको छ ।
सरुवा गरिएकामध्ये ११ जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव, एक जना प्रमुख प्रशासकीय अधिकृत र दुई जना जिल्ला समन्वय अधिकारी छन् ।
मन्त्रालयले हिजो पनि केही अधिकृत र उपसचिवको सरुवा गरेको थियो ।
सूची :







