२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालद्वारा बाढी पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रसुवा जिल्लाको नेपाल-चीन सिमानामा मंगलबार बिहान गएको बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

अध्यक्ष नेपालले एक वक्तव्य जारी गर्दै अध्यक्ष नेपालले बाढीमा परी ज्यान गुमाएका मृतकप्रति दुःख तथा शोकाकुल परिवारमा समवेदना प्रकट गरे । विपदमा परेका नागरिकको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासका लागि सरकारलाई आग्रह गर ।

वर्षाका कारण देशका भू-क्षय, बाढी पहिरो, डुवानको जोखिम रहेका स्थानमा उच्च सतर्कता अपनाउन माग गर्दै अध्यक्ष नेपालले सम्भावित विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरणका साथै विपद्पछिको पुन:स्थापना तथा व्यवस्थापन गर्न आग्रह गरे ।

उनले देशभर मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति, र्‍यापिड रेस्क्यु टिम तयार गर्न, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोतसाधन र औषधिको भण्डारण गर्न, क्षतिको जोखिम पूर्वानुमान गरी नागरिकलाई सुसूचित गर्नुपर्ने बताए ।