‘नेपाल-चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ’ : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल-चीन सम्बन्ध ऐतिहासिक मित्रता र आपसी विश्वासमा आधारित रहेको बताएका छन् । नेपालस्थित चीन संस्कृति केन्द्र र...