२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डको असन्तुष्टिप्रति ध्यान दिनुपर्छ’-उपप्रधानमन्त्री सिंह

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति, काठमाडौँले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले राष्ट्रिय महिला फुटबल टोलीले राम्रै खेल प्रदर्शन गरिरहेको भन्दै प्रशिक्षकको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले अन्य देशबाट आएका प्रशिक्षकहरूको असन्तुष्टिलाई सम्बोधन गर्न नसके त्यसले खेल क्षेत्रलाई नै असर गर्ने धारणा राखे ।

एन्फाको व्यवस्थापन र व्यवहारबाट प्रशिक्षक वाइल्डले असन्तुष्टि जनाएका थिए । मुलुकको प्रतिकुल अवस्थामा समेत खेलाडीहरू र प्रशिक्षकले खेल क्षेत्रलाई अघि बढाउन खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति, काठमाडौँले असार २६ देखि २८ गतेसम्म तारकेश्वर नगरपालिका धर्मस्थलीमा चौथो बागमती प्रदेश स्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिता हुने जनाएको छ ।