‘राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डको असन्तुष्टिप्रति ध्यान दिनुपर्छ’-उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति, काठमाडौँले मंगलबार...