२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमजुङमा एक वर्षमा २ लाख २२ हजार बढी पशुलाई पूर्ण खोप

अ+ अ-

लमजुङ । यहाँ एक वर्षको अवधिमा दुई लाख २२ हजार बढी पशुमा पूर्ण खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार यस आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका आठ पालिकामा दुई लाख २२ हजार ८६९ पशुलाई पूर्ण खोप लगाएको हो । 

केन्द्रका निमित्त प्रमुख डा सुनील न्यौपानेका अनुसार विभिन्न रोगको नियन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर गाई, भैँसी, बाख्रा, बङ्गुर र कुकुरलाई खोप लगाइएको थियो । केन्द्रका अनुसार भैँसी ४८ हजार २७०, गाईबस्तु २६ हजार २५५, बाख्रा एक लाख २४ हजार २२५, भेडा १८ हजार ६२०, कुकुर चार हजार ५२२ र बङ्गुर ९७७ मा खोप लगाइएको थियो । 

जिल्लाका ७५ वडाका १६ हजार ५४१ किसानको यतिका सङ्ख्यामा खोप लगाइएको केन्द्रका निमित्त प्रमुख डा.न्यौपानेको भनाइ छ । केन्द्रका अनुसार सबै बढी बेँसीसहर नगरपालिका र सबैभन्दा कम दूधपोखरी गाउँपालिकाका किसानका पशुचौपायमा पूर्ण खोप लगाइएको छ । 

पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता परिचालन गरिएको थियो । जिल्लामा सबैभन्दा बढी गाईको सङ्ख्यामा वृद्धि हुँदै गएको उक्त केन्द्रले जनाएको छ । पाँच वटा खोपले छ वटा मुख्य सङ्क्रमण रोग नियन्त्रण गर्ने र सो खोपले एक वर्षसम्ममात्र काम गर्ने र प्रत्येक वर्ष खोप लगाउने अभियान जारी रहने बताइएको छ ।