पशुप्रति क्रूर व्यवहार गरेको आरोपमा एक जना पक्राउ
प्युठान। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा पशुप्रति निर्दयी व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गौमुखी गाउँपालिका-१ निवासी करिब ३६ वर्षीय जालिराम थापा...