काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा अर्थात् सिनेट बैठक स्थगित भएको छ ।
भोलि (आइतबार) बस्ने गरी बैठक आह्वान भएको थियो । उक्त बैठक स्थगित भएको जानकारी गराइएको छ ।