२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्पेनबाट फर्किएका प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली ६ दिन लामो स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । 

त्रिभुवन विमानस्थलमा ओर्लिएपश्चात उनी सिधै बालुवाटार प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको प्रतीक्षामा पत्रकारहरू विमानस्थलको प्रेस रुममा बसेका थिए । प्रधानमन्त्री उपस्थित नभएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले ब्रिफिङ गरे । उनले प्रधानमन्त्रीको तर्फबाट भ्रमणबारे जानकारी गराए ।

प्रधानमन्त्री ओली विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर फर्किएका हुन् । उनी स्पेनका प्रधानमन्त्री तथा राष्ट्रसंघका महासचिवको निमन्त्रणमा गत असार १४ गते स्पेनतर्फ प्रस्थान गरेका थिए ।