स्पेनबाट फर्किएका प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली ६ दिन लामो स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएपश्चात उनी सिधै बालुवाटार प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको प्रतीक्षामा पत्रकारहरू विमानस्थलको...