काठमाडौँ । नेपाल प्रहरीले जवान पदबाट सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको छ।
हिजो (सोमवार १६ गते) बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका एक हजार चार सय ९७ जानलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।