काठमाडौँ । लोक सेवा आयोगले गेम स्काउट पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै गेम स्काउट पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२१००/०७९-८० (आ.ज.) नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, श्रेणी बिहिन (प्राविधिक) गेम स्काउट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सुची :








