२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन हुनु संसदप्रति गम्भीर अपमान हो’ : डा. कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसम्मतिबाट संसदमा पेस भई पारित भएको निजामती सेवा विधेयकलाई अनधिकृत रूपमा परिवर्तन गर्नु संसदप्रति गरिएको गम्भीर अपमान भएको टिप्पणी गरेका छन्।

उनले आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, “यो कुनै सामान्य घटना होइन, देश र जनताप्रति गरिएको गम्भीर अपराध र सार्वभौम संसदप्रति देखाइएको अपमान हो।”

डा. कोइरालाले उक्त घटनासँग जोडिएकालाई तुरुन्तै हदैसम्मको कारबाही अगाडि बढाउनुपर्ने माग गर्दै परिवर्तन गरिएको व्यवस्था तत्काल हटाई विधेयकलाई पुरानै अवस्थामा फर्काउन सरकारसँग आग्रह गरेका छन्।

उनले कुलिङ पिरियड नराखी यस विधेयकसम्बन्धी कुनै पनि प्रक्रिया अगाडि बढाउन नहुने स्पष्ट पारेका छन्।