२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जमा ‘गहवामाई रथयात्रा’मा उर्लिए भक्तजन

अ+ अ-

काठमाडौँ । वीरगन्जको प्रमुख शक्ति पीठ गहवामाई मन्दिरबाट आज विशाल ‘गहवामाई रथयात्रा’ निकालिएको छ ।

मन्दिर पुनर्निर्माण भएको १३ औँ वर्षको उपलक्ष्यमा ‘गहवामाई रथयात्रा’ निकालिएको हो । मन्दिरमा विशेष पूजापछि सुरु भएको रथयात्राले नगरका विभिन्न स्थानको परिक्रममा गर्दैछ ।

रथयात्रामा लाखौँ भक्तजन सहभागी भएका छन् । सहभागीहरूले भगवा र रातो रंगको लुगा लगाएर गहवामाईको जयजयकार गरिरहेका छन् ।

आजै मन्दिर प्रांगणमा फर्किएर समापन हुने र त्यसपछि धार्मिक भजनकीर्तन आयोजना गरिने तयारी गरिएको छ । मन्दिर परिसरमा शनिवार साँझ रथयात्राको प्रसाद वितरणका लागि ‘महाभण्डारा’को आयोजना गरिनेछ ।

‘गहवामाई रथयात्रा’ यात्राका लागि आज वीरगञ्ज महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिएको छ ।