वीरगञ्जवासी न्यायको माग गर्दै माइतीघरमा आन्दोलित
काठमाडौँ । वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा प्रभावित स्थानीयवासी न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन् । आइतबार भएको प्रदर्शनमा उनीहरूले एउटै राजमार्गमा सर्वोच्च अदालतका फरक-फरक फैसला किन...