२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीले भने-‘लाजसरम नमानी बीनामुद्दा १४ वर्ष थुनियो’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले परिवर्तनको पक्षमा सम्झौता नगरी आफू यहाँसम्म आइपुगेको दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले राजतन्त्र कालमा गणतन्त्र उच्चारण गर्दासमेत गोली हान्ने अवस्था रहँदा पनि आफूले परिवर्तनको झन्डा नछाडेको बताए ।

उनले भने, ‘गणतन्त्र भन्नु निरंकुश राजतन्त्र कालको कालरात्रिमा, निर्दलीय प्रणाली बसेको ठाउँमा, त्यति बेला गणतन्त्र र लोकतन्त्रको झन्डा बोक्न सहज थिएन । तत्काल हाम्रो ५ जना साथीलाई जेलबाट निकालेर जंगलको छेउमा लगेर गोली हानेर मारियो । अरू साथीहरूलाई जहाँ भेट्यो, त्यही मार्‍यो । विभिन्न ढङ्गले हत्या गरियो, जोखिमपूर्ण बाटो थियो ।’

अध्यक्ष ओलीले आफूलाई ५३ वर्ष जेल सजाय तोकेको स्मरण गरेका छन् ।

उनले थपे, ‘मलाई ५३ वर्ष कैद सजाय सुनाएको थियो । त्यो घट्दै घट्दै हामीले १० वर्षमा ल्यायौँ । १० वर्षमा मुद्दा सिध्याएपछि पनि लाजसरम नमानी विनामुद्दा ४ वर्ष राख्यो, छोड्दैन के गर्ने ? १४ वर्ष मलाई थुन्यो । अबको आन्दोलन त्यो जोखिमपूर्ण छैन ।’