जीवी राईलाई कहाँ लुकाइएको छ ? भन्दै गृहमन्त्रीलाई रास्वपाको प्रश्न
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीका आरोपित जीवी राई किन पक्राउ नपरेको भनेर सरकारलाई प्रश्न गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका...