रास्वपामा सभापतिको विकल्प नखोजिएको गणेश पराजुलीको प्रष्टीकरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी सभापति रवि लामिछानेको नेतृत्वको विकल्प पार्टीभित्र वा जनस्तरमा पनि नखोजिएको दाबी गरेका छन् । संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा...