२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीका सिडिओसहित दुई सहसचिवको सरुवा, लालबाबु कवारी गृह मन्त्रालयमा फिर्ता

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ। उनको स्थानमा सहसचिव नारायण रिसाललाई महोत्तरीको सिडिओको जिम्मेवारी दिइएको छ।

मन्त्रालय स्रोतका अनुसार, स्थानीय व्यक्ति भएको कारण कवारीले राजनीतिक गतिविधिमा संलग्न भएको गुनासो बढ्दै गएको थियो। मन्त्रालयले सम्झाउँदा पनि सुधार नभएको र दिनदिनै गुनासो आउन थालेपछि उनलाई फिर्ता बोलाइएको हो। अवकाश हुन केही महिना मात्र बाँकी रहँदा कवारीले राजनीतिक आधार बनाउन खोजेको भन्ने आरोपसमेत लागेको छ।

यसअघि पनि प्रशासनकै नासु घुससहित पक्राउ प्रकरणमा महोत्तरीका सिडिओ लालबाबु कवारीलाई गृहमन्त्री रमेश लेखकले स्पष्टीकरण सोधेका थिए । 

त्यसअघि महोत्तरी जिल्ला प्रशासन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको थियो । पछिल्लो समय कवारी गृह प्रशासनमा विवादित बन्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस