१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको समस्या समाधानका लागि ऐन संशोधन प्रक्रिया सुरु

अ+ अ-

काठमाडौँ । लामो समयदेखि स्तरवृद्धिको माग गर्दै आन्दोलनमा रहेका मधेस प्रदेश अन्तर्गत स्वास्थ्यकर्मी कर्मचारीको समस्या समाधानका लागि स्थानीय (सेवा गठन तथा सञ्चालन) ऐन  २०८१ माथिको संशोधन प्रक्रिया सुरु भएको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो प्रदेश अन्तर्गतका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको सरुवा, बढुवा लगायतका स्तरवृद्धि सम्बन्धी समस्या समाधानका लागि मधेश प्रदेश सरकारको स्थानीय सेवा गठन तथा सञ्चालन ऐन-२०८१ को संशोधन प्रक्रिया औपचारिकरुपमा सुरु गरेको जनाएको छ । 

मधेश प्रदेशको मन्त्रिपरिषद्को कार्यालयवाट जारी सूचनामा उक्त स्थानीय ऐन २०८१ संशोधनका लागि पाँच सदस्यीय समिति गठन भएको जनाएको छ । संशोधन समिति प्रदेशका कानुन सचिवको संयोजकत्वमा गठन भएको हो । समितिले आन्दोलनरत सरोकारवालासँग प्रत्यक्ष छलफल गरेर सो ऐन संशोधन प्रक्रिया सुरु गर्ने जारी सूचनामा उल्लेख छ ।

सो संशोधनको कार्यबाट आन्दोलनमा रहेका मधेस प्रदेशअन्र्तगत चौथो तथा पाँचौँ तहका करिब एक हजार आठ सय स्वास्थ्यकर्मी कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्ने छ । आन्दोलनरत स्वास्थ्यकर्मी कर्मचारीले पटक पटक आफ्नो सरुवा, बढुवा तथा स्तरवृद्धिलगायत वृत्ति विकासका लागि माग गरेपछि मधेस प्रदेश सरकारको ध्यानाकर्षण भएको कार्यालयका उपसचिव वासुदेव मल्लले बताए । 

प्रतिक्रिया दिनुहोस