१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गभर्नर नियुक्तिको चर्चाकै बीच गुणाकर भट्टको कार्यकारी निर्देशक पदबाट राजीनामा

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार राजीनामा बुझाएको जानकारी दिएका छन्।

हाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ। गभर्नर नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै भट्टले राजीनामा दिएको बुझिएको छ। यसअघि अर्का कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पनि राजीनामा दिइसकेका छन्।

सरकारले तीन साताअघि गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। सत्तारुढ दलहरूबीच गभर्नर नियुक्तिबारे सहमति भइसकेको बताइएको छ। समितिको बैठक शुक्रबार बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी छ।

यसैबीच, सरकारले गभर्नरलगायतका पदाधिकारी नियुक्तिका लागि उमेर हद ६५ वर्ष हटाउने गरी मापदण्ड संशोधन गरेको थियो। तर, सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।

पछिल्लो सहमति अनुसार डा. भट्ट नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने सम्भावना करिब निश्चित भएको छ। नेकपा एमाले र नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच सहमति भएसँगै काँग्रेसको तर्फबाट डा. भट्टको नाममा सहमति जुटेको प्रशासन स्रोतले जनाएको छ। कुनै नयाँ संकट नआएमा सम्भवतः सोमबार उनको नियुक्ति हुनेछ।

प्रतिक्रिया दिनुहोस