२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि, कुलमान र बालेनको नाम लिएर संसद्‌मा सरकारको आलोचना

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले भने, ‘७ महिना पहिले ७ बुँदे सम्झौताको आधारमा ७ दलको गठबन्धन बनेको आज २३९ दिन भयो । सडकमा असन्तुष्टि बढ्दै छ । किन त ?’

आफूहरूले सरकारको ध्यानाकर्षण गरिरहेको उनले बताए । रास्वपाका सभापति रवि लामिछाने, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन साहको नाम लिँदै उनले सरकारको आलोचना गरे ।

‘हामीले सरकारलाई जनतालाई माया गर्दिनुस् न भन्छौँ । उहाँको कार्यकर्ताले रंगशालामा मान्छे कुट्छ,’ उनी भन्छन्, ‘हामी देशलाई माया गर्दिनुस्, आशा र विश्वास जगाइदिनुस् भन्छौँ उहाँहरू कुलमानलाई लखेट्ने तयारी गर्नुहुन्छ ।’

आफूले सहकारी पीडितले न्याय पाउनुपर्छ भन्दै आएको उनले बताए । उनले अघि भने, ‘हामी सहकारी पीडितले न्याय पाउन भन्छौँ उहाँहरू रविलाई थुन्यौँ त भन्छ ।’

स्थानीय तहलाई बलियो बनाउनुपर्छ भन्ने आफूहरूको मत रहेको उनको भनाइ छ । ‘हामी स्थानीय तहलाइ बलियो बनाइदिनुस् न भन्छौँ बालेनको कर्मचारी खोसेँ त भन्नुहुन्छ,’ झाले भने ।

‘हामी सुशासन खै ? भन्छौँ उहाँहरू कार्यकर्ताले प्रहरी कुट्दै छ त भन्नुहुन्छ । हामी विश्वविद्यालय बलियो बनाऊँ, दलीय करण नगरौँ भन्छौँ उहाँहरूको कार्यकर्ताले फर्निचर तोडफोड गर्नुहुन्छ,’ झाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस