२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले अर्को बैठक यही २१ फागुन दिउँसो १ बजे बस्ने जानकारी गराए ।

संघीय संसद्ले संसदीय क्यालेन्डर बनाउँदै आएको छ । प्रतिनिधि सभाले १५र१५ दिनको पाक्षिक क्यालेन्डर बनाउँछ । क्यालेन्डर अनुसार १५ फागुनसम्मको तयार भएको थियो । जसमा मंगलबारसम्म बैठक बस्ने तय भएको थियो । १६ फागुनदेखि ३० फागुनसम्मको क्यालेन्डर बन्न बाँकी छ ।

यसबीचमा एक साताको समय राखेर अर्को बैठक राखिएको हो ।