काठमाडौँ । लोक सेवा आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेवा आयोगको तह ५ का वि. नं. २४-३२, ४३/२०८०-०८१ (खुला तथा समावेशी, आ.प्र. ) विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा







