काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदको बैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी खरिदार पदको बैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग दिपायल कार्यालयको वि.नं. १५७०९/०७९-८० (महिला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :








