२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म भ्रष्टाचार गर्दिनँ, मैले थाहा पाएसम्म भ्रष्टाचार गर्न दिन्नँ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने दोहोर्‍याएका छन्। नेपाल बार एशोसिएशनको पहिलो युवा कानुन व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै आफूले थाहा पाए जति ठाउँमा भ्रष्टाचार गर्न नदिने बताए।

उनले भने, ‘भ्रष्टाचार कहाँ छ कहाँ छैन भन्ने ? कसको सम्बन्धमा कुरा गर्दा कसलाई धक्का पर्ला। यो पनि समस्या छ। त्यसैले भ्रष्टाचार नियन्त्रण गर्नपर्छ। अहिलेको सरकारको नेतृत्व मैले गरेको छु, म भ्रष्टाचार गर्दिनँ, मैले थाहा पाएसम्म जानेबुझेसम्म भ्रष्टाचार गर्न दिन्नँ। कहाँ कहाँ भएको छ छ फेरि थाहा पाएत हो। थाहा पाएसम्म हुन दिन्न भए नियन्त्रण गर्छु। यो स्टन्टबाजीबाट होइन।’

उनले सामाजिक सञ्जालमा आफ्नो श्रीमतीको स्वीजरल्याण्डको बैंकमा ४१ करोड डलर रहेको भन्दै प्रचार गरेकोप्रति आपत्ति जनाए।

उनले भने, ‘हिजो बिहान उठेर फेशबुक खोलेको एकजना हिन्दीमा बोलिरहेको रहेछ नेपालको प्रधानमन्त्री केपी ओलीकी पत्नी राधिका शाक्यको स्वीजरल्याण्डको बैंकमा ४१ करोड डलर, यस्तो सुन्दा रिस उठ्नुपर्ने, अब त रिस उठ्न पनि छोड्यो।’

प्रतिक्रिया दिनुहोस