काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले शनिबार एक सूचना जारी गर्दे सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२१००-१२१०३/०८०-८१ (खुला तथा समावेशी) विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची:

