काठमाडौँ । लोक सेवा आयोगले कृषि सामग्री कम्पनी लिमिटेडको सहायक पदको लिखित परीक्षाको मिति निर्धारण गरेको छ ।
शनिबार आयोगले एक सूचना जारी गर्दे कृषि सामग्री कम्पनी लिमिटेडको सहायक पदका पूर्व प्रकाशित विज्ञापन नम्बर अनुसार आ.प्र.खुला तथा समावेशी तर्फको लिखित परीक्षाको लागि मिति निर्धारण गरेको जानकारी दिएको हो ।
हेर्नुहोस् सूची :

