काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले आइतबार एक सूचना जारी गर्दै प्राविधिक सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग केन्द्रीय पोखरा कार्यालयको विज्ञापन नम्बर १२९६१/०८०-८१(खुला) नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि.समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक) प्राविधिक सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :








