२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीले भने-चीनमा नेपाली चिया निर्यात गर्न सरकारले सहजीकरण गर्छ

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा नेपाली चिया निर्यातको सहजीकरणको लागि सरकारले गृहकार्य थालेको बताएका छन् ।

गत डिसेम्बर ५ देखि २० दिनसम्म चीनको वाणिज्य मन्त्रालयको प्रायोजन तथा फुजियान प्रान्तस्थित झाङझाङ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको आयोजनामा ‘नेपालका लागि चिया प्रशोधन प्रविधि र चिया उद्योग प्रवर्द्धनसम्बन्धी तालिम’ मा सहभागी भई फर्किएकासँगको भेटमा प्रधानमन्त्री ओलीले चिया संस्कृतिको विकाससँगै अर्ग्यानिक चियाको उत्पादन, बजारीकरणमा जोड दिए ।

चिनियाँ चिया संस्कृति, ब्रान्डिङलगायतको विषयमा कलेजद्वारा आयोजित तालिम कार्यक्रमले नेपाली चिया उद्योग प्रवर्द्धनमा टेवा पुग्ने प्रधानमन्त्रीको विश्वास थियो ।

नेपाल-चाइना टी कल्चर प्रवर्द्धन समाजका अध्यक्ष प्रोफेसर सचित आनन्द सुब्बाले कलेजको तर्फबाट प्रधानमन्त्री ओलीलाई कदरपत्र र उपहार हस्तान्तरण गरेका थिए । सुब्बाले इलाममा चिया फेस्टिबल गर्न भइरहेको तयारीबारे जानकारी गराए ।

बालुवाटारमा भएको भेटमा इलाम २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ पनि सहभागी थिए । यसैबीच निम्न व्यक्ति सम्मिलित नेपाल-चीन चिया संस्कृति प्रवर्द्धन समाज चयन गरिएको छ ।