२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा एकै पटक ८ संकायका डिन र ३ केन्द्रको निर्देशक नियुक्त (सूचीसहित)

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले विभिन्न ८ संकायका डिन र तीन वटा केन्द्रको निर्देशक नियुक्ति गरेको छ ।

परिषद्ले शनिवार बैठक बसेर छनौट समितिले सिफारिस गरेका तीन जनामध्येबाट मेरिटका आधारमा नियुक्ति गरिएको रजिस्टार केदार रिजालले बताए ।

यी हुन् नवनियुक्त डिन
१ः वन विज्ञान अध्ययन संस्थान: ठाकुर सिलवाल
२ः चिकित्साशास्त्र अध्ययन संस्थान: डा. मोहनराज शर्मा
३ः मानविकी तथा समाजशास्त्र अध्ययन संस्थान: डा. द्धिविनन्द ढकाल
४ः शिक्षाशास्त्र संकायः डा. बेदराज आचार्य
५ः व्यवस्थापन संकायः डा. महानन्द चालिसे
६ः इन्जिनियरिङ अध्ययन संस्थान: डा. सुशीलवहादुर बज्राचार्य
७ः विज्ञान तथा प्रविधि अध्ययन संस्थान: डा. शंकर खनाल
८ः कृषि तथा पशु विज्ञान अध्ययन संस्थान: डा. किशोरचन्द्र दाहाल

यस्तै बैठकले शिक्षा तथा अनुसन्धान केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. राजेन्द्र कुँवर,व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा डा. मिना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस