३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्साल भाटभटेनीबाट ह्वीस्की, स्न्याक्स र चुरोट चोर्ने पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले नक्सालस्थित भाटभटेनीबाट ह्वीस्की, स्न्याक्स र चुरोट चोरेको आरोपमा दोलखाका विमल श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनले स्टोरबाट दुई लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरेका थिए । दोलखाको बैतेश्वर २ मा घर भएका उनी हाल भक्तपुर ठिमी बस्दै आएका थिए । ३७ वर्षीय श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ ।

उनले ब्लु लेबल १ थान, ग्लेण्डफिडिच १ थान, ओल्ड दरवार १ थान, सूर्य चुरोट-३० थान, आलमण्ड १५ के.जी., पिस्ता ८०० ग्राम १२ थान, काजु ९०० ग्राम १० थान, स्याफ्रान २५ र फिस वेल ६ थान सामान चोरी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस