वीरगञ्ज । छठ पर्वका लागि वीरगञ्जको घण्टाघरमा ढकिया,नाङ्लो, डालो,लगायत बाँसबाट बनेका सामग्री किनमेल गर्दै सर्वसाधारण । छठ पर्वको दिन पूजाको सामग्री राखेर छ्ठघाटमा लैजान बाँसका सामग्री प्रयोग गरिन्छ । तस्बिर: हिमाल लम्साल