काठमाडौँ । रामेछापको मन्थली नगरपालिका वडा नं ५ डाँडागाउँका स्थानीय रामबहादुर शाहीले व्यावसायिक रूपमा पाँच रोपनी जमिनमा गरेको सयपत्री फूल र ड्रागन फ्रुट खेती । तिहार पर्व नजिकिएसँगै उनको बगैँचाबाट प्रतिकिलो रु. २५० मा सयपत्री फूल बिक्री हुँदै आएको छ । तस्बिर: रमेश ढुंगेल