काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग लिखित जवाफ मागेको छ ।
न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
यस्तो सर्वोच्चको आदेश :
