२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागढुङ्गामा पहिरोले बस पुर्‍यो, चन्द्रागिरिमा रुखले माइक्रो र कार किच्यो

अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिका-२ र धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका-९ को सिमाना नागढुङ्गा-नैबिसे सडक खण्डस्थित झ्याप्ले खोलामा माथिबाट आएको पहिरोले यात्रुवाहक बस पुरिएको छ। घटना बिहान ३:३० बजे तिर भएको हो भने मानवीय क्षति के कति भएको भन्ने अहिलेसम्म खुल्न नसकेको जानकारी प्रशासनलाई प्राप्त भएको छ ।

यस्तै, चन्द्रागिरि नगरपालिका-२ स्थित पिपलामोडभन्दा माथि बिहान ४:३० बजे रुख ढल्दा एक माइक्रोबस (हाइस) र एउटा निजी कार किचिएका छन्। यस घटनामा मानवीय क्षति भए/नभएको जानकारी प्राप्त हुन नसकेकोले  घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यससँगै नागढुङ्गा-नैबिसे सडकखण्डमा यातायात अवरुद्ध भएको छ। पहिरोले बाटो पूर्णरुपमा बन्द भएको जनाइएको छ । 

प्रहरीका अनुसार, घटनाको विस्तृत जानकारीका लागि उद्धार टोली घटनास्थलमा पुगिरहेको र पहिरो तथा रुख हटाउन तयारी भईरहेको  जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस