२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२ करोडमाथि भ्रष्टाचार गर्नेलाई जन्म कैद गर्न माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले २ करोडमाथिको भ्रष्टाचार गर्नेहरूलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरेकी छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पाँच हजार भ्रष्टाचार गर्ने र अर्वौ भ्रष्टाचार गर्नेलाई उस्तै कारबाही हुन नहुने बताइन् ।

उनले भ्रष्टाचार नियन्त्रणमा राजनीतिक प्रतिबद्धता हुनुपर्नेमा जोड दिइन् । उनले भ्रष्टाचार मुद्दामा कुनै पनि हद म्याद राख्न नहुने माग गरिन । हदम्याद राख्यौ भने भ्रष्टाचार गर्ने ऐन हुन्छ।

उनले निजी क्षेत्रलाई अख्तियार मातहत राख्न नहुने बताइन् । सतर्कता केन्द्र भर्ती केन्द्र बनाउने काम भएकोमा पनि उनले आपत्ति जनाइन् ।