काठमाडौँ । करार अवधि ६ महिना रहने गरी नेपाल प्रहरी अस्पतालले कर्मचारी माग गरेको छ।
नेपाल प्रहरी अस्पतालको आन्तरिक कल्याणकोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक रकम पाउने गरी २० जना स्टाफ नर्स माग गरिएको अस्पतालले जनाएको छ ।