२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विभाग प्रमुखहरूको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विभाग प्रमुखहरूको बैठक आज असार ९ गते १०ः३० बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौँ बस्दै छ । रास्वपामा हाल ३८ वटा केन्द्रीय विभागहरू रहेका छन् । बैठकमा पार्टी सभापति रवि लामिछानेले अध्यक्षता गर्नेछन् ।

बैठकमा विभाग प्रमुखहरूले विभागको प्रगति समीक्षा पेश गर्ने, विभागको समस्या, चुनौती के छन् र भावी योजना के छ भन्ने कुरा संक्षिप्तमा राख्नेछन् । केन्द्रीय विभागमा प्रमुख १ सहित उपप्रमुख, सचिव, सदस्यहरू गरी ११ जना रहने व्यवस्था छ । त्यस्तै प्रदेश विभागमा ९ जना र पालिका विभागमा ७ जना रहने व्यवस्था छ ।

भातृसंगठन नबनाउने, पेशागत योग्यतालाई कदर गरी पेशागत क्षेत्रमा राजनीति नगर्ने रणनीति लिएको रास्वपाले त्यो क्षेत्रका नीतिगत समस्याहरु विभागहरुमार्फत सिधै केन्द्रीय समितिमा बुझ्ने र समाधान खोज्ने नीति अख्तियार गरेको छ ।

प्रतिक्रिया दिनुहोस