२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले भन्यो-खल्तीको मान्छे राजदूत पठाउँदा भू-राजनीतिक रूपमा कमजोर हुँदैछौं

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजदूत नियुक्तिको प्रक्रिया सुधार गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै खल्तीको मान्छे पठाउँदा पद अस्वीकार गरेको विज्ञप्ति आउन थालेको बताए ।

उनले भने, ‘अहिले पनि हामी भूराजनीतिक रूपमा कमजोर कदम चाल्दैछौं । राजदूतहरू खल्तीबाट नाम निकालेर कसैको नाम पठाउँदा मेरो नाम किन पठाइदिएको ? म यो अस्वीकार गर्छु भनेर विज्ञप्ति आउन थाले । हामीले कमजोर रूपमा नियुक्ति प्रक्रियाको अभ्यास गर्दै गर्दा भूराजनीतिक रूपमा हामी कमजोर हुँदैछौं ।’

राजदूत देशको प्रतिनिधित्व हुने भएको उल्लेख गर्दै भने, सरकारले कमजोर प्रतिनिधि पठाउँदै गर्दा आफ्नो कमजोरीहरू पठाउँदै छ । त्यसैले यसलाई सुधारिएको अभ्यास गरियोस् ।

एमालेको कोटाबाट सरकारले दक्षिण कोरियाको लागि नेपाली राजदूतमा सिफारिस गरेको सुशील प्याकुरेलले पद अस्वीकार गरेपछि उनले राजदूत नियुक्ति प्रक्रियामा प्रश्न उठाएका हुन् ।