२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण सुडानको अनमिस मिसनबाट प्रहरी टोली स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस मिसनमा खटिई आफ्नो एक वर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएका प्रहरी टोलीलाई आइतबार स्वागत गरेका छन् ।

उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक भट्टराईले शान्ति स्थापनामा सहभागी भई स्वदेश फिर्ता भएका प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गर्दै संगठनले दिएको जिम्मेवारीलाई संयुक्त राष्ट्र संघको मापदण्ड अनुरूप उच्च मनोबलका साथ प्रभावकारी रूपमा पुरा गरी स्वदेश फिर्ता भएकोमा बधाई दिए ।

मिसनमा रहँदा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गरी स्वदेशमा पनि संगठनले दिएको जिम्मेवारीलाई रचनात्मक तरिकाबाट पूरा गर्नुपर्ने उनले बताए ।

२०८० जेठ ११ मा खटिई गई गत जेठ ११ मा स्वदेश फिर्ता भएका १४ जना र २०८० जेठ १७ मा खटिई गई गत जेठ १७ मा स्वदेश फिर्ता भएका ३ जनासहितको उक्त टोलीमा प्रहरी नायब उपरीक्षक २ जना, प्रहरी निरीक्षक ११ जना र प्रहरी नायब निरीक्षक ४ जना गरी १७ जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।