११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रलाई प्रोत्साहन गर्दा नियमनलाई ख्याल गरियोस् : अर्जुननरसिंह केसी

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालको निजी क्षेत्र निराश रहेको बताएका छन् । यो बुझेर सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेटका कार्यक्रमहरू ल्याएको उनको भनाइ छ ।

बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यसपालिको बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने धेरै कुराहरू आएका छन् । मैले त्यसलाई अत्यन्त पोजेटिभली लिएको छु । तर निजी क्षेत्रलाई प्रोत्साहन गर्दा मेरो यसमा निरन्तरको धारणा छ-जति हामी प्रोत्साहन गर्छौँ । त्योसँगै नियमन आवश्यक छ,’ सांसद केसीले भने ।

बजार फ्रेन्डली भएर मात्रै नहुने जनता फ्रेन्डली नीति राज्यले लिनुपर्ने उनको सुझाव छ । सांसद केसी थप्छन्, ‘हामी जति मार्केट फ्रेन्डली हुन्छौँ त्यति पिपुल्स फ्रेन्डली बनाउनको निम्ति सन्तुलित वातावरण सिर्जना गर्न सक्छौँ । यतातिर सरकार गम्भीर होस् ।’

प्रतिक्रिया दिनुहोस